हितोपदेश 31 (ERV-NE) (2024)

Send yourself back to school! Study the Bible with access to 50+ premium resources in BibleGateway+ for as low as $3.54 per month!

Log In/Sign Up

Bible Book List Bible Book List

Font Size

PreviousNext
Add parallelPrint

Close ERV-NE

राजा लमूएलका हितोउपदेशहरू

31यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;

2तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ। 3स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम। 4लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन। 5तिनीहरूले ज्यादै पिएर यस्तो हुन सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्। 6गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ। 7मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।

8तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ। 9न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।

आदर्श पत्नी

10असल पत्नी पाउनँ अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी,
बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
11तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ,
अनि कहिल्यै गरीब हुनु पर्दैन।
12आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार गर्छिन्,
अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।
13तिनी सधैँ ऊनी को लुगा,
तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।
14तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै,
कहींबाट पनि भोजन लिएर घर आउँछिन्।
15तिनी बिहानै उठी भोजन पकाउँछिन्,
अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाँड्छिन्।
16तिनी जमीन निरीक्षण गर्छिन् अनि उचित मूल्यमा किन्छिन्
आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।
17तिनी अत्यन्तै परिश्रमी छिन्,
अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
18आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन्
अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्।
19तिनीले आफैं धागो कात्छिन
अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।
20गरीबलाई सधैँ दान दिन्छिन्
अनि दीन-हीन मानिसहरूको खाँचो पूरा गर्छिन्।
21हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्।
तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।
22तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिँजाउँछिन्,
अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।
23उनका पतिलाई सबैले आदर गर्छन्
किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
24तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्,
र व्यापारीहरूलाई बेच्छिन्।
25तिनी बलीयी अनि मर्यादित छिन्,
तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।
26तिनको बोलीमा ज्ञान छ,
र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
27तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्।
तिनले कहिले अल्छी गर्दिनन्।
28तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्,
तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
29“संसारमा धेरै असल स्त्रीहरू छन्
तर ती मध्ये तिमी नै सर्व-श्रेष्ठ हौ।”
30आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्,
तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
31तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ
अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।

Listen to Proverbs 31, Proverbs 31
Close KJV

31The words of king Lemuel, the prophecy that his mother taught him.

2What, my son? and what, the son of my womb? and what, the son of my vows?

3Give not thy strength unto women, nor thy ways to that which destroyeth kings.

4It is not for kings, O Lemuel, it is not for kings to drink wine; nor for princes strong drink:

5Lest they drink, and forget the law, and pervert the judgment of any of the afflicted.

6Give strong drink unto him that is ready to perish, and wine unto those that be of heavy hearts.

7Let him drink, and forget his poverty, and remember his misery no more.

8Open thy mouth for the dumb in the cause of all such as are appointed to destruction.

9Open thy mouth, judge righteously, and plead the cause of the poor and needy.

10Who can find a virtuous woman? for her price is far above rubies.

11The heart of her husband doth safely trust in her, so that he shall have no need of spoil.

12She will do him good and not evil all the days of her life.

13She seeketh wool, and flax, and worketh willingly with her hands.

14She is like the merchants' ships; she bringeth her food from afar.

15She riseth also while it is yet night, and giveth meat to her household, and a portion to her maidens.

16She considereth a field, and buyeth it: with the fruit of her hands she planteth a vineyard.

17She girdeth her loins with strength, and strengtheneth her arms.

18She perceiveth that her merchandise is good: her candle goeth not out by night.

19She layeth her hands to the spindle, and her hands hold the distaff.

20She stretcheth out her hand to the poor; yea, she reacheth forth her hands to the needy.

21She is not afraid of the snow for her household: for all her household are clothed with scarlet.

22She maketh herself coverings of tapestry; her clothing is silk and purple.

23Her husband is known in the gates, when he sitteth among the elders of the land.

24She maketh fine linen, and selleth it; and delivereth girdles unto the merchant.

25Strength and honour are her clothing; and she shall rejoice in time to come.

26She openeth her mouth with wisdom; and in her tongue is the law of kindness.

27She looketh well to the ways of her household, and eateth not the bread of idleness.

28Her children arise up, and call her blessed; her husband also, and he praiseth her.

29Many daughters have done virtuously, but thou excellest them all.

30Favour is deceitful, and beauty is vain: but a woman that feareth the Lord, she shall be praised.

31Give her of the fruit of her hands; and let her own works praise her in the gates.

Listen to Proverbs 31, Proverbs 31
Close NKJV

The Words of King Lemuel’s Mother

31The words of King Lemuel, the utterance which his mother taught him:

2What, my son?
And what, son of my womb?
And what, (A)son of my vows?
3(B)Do not give your strength to women,
Nor your ways (C)to that which destroys kings.

4(D)It is not for kings, O Lemuel,
It is not for kings to drink wine,
Nor for princes intoxicating drink;
5(E)Lest they drink and forget the law,
And pervert the justice of all [a]the afflicted.
6(F)Give strong drink to him who is perishing,
And wine to those who are bitter of heart.
7Let him drink and forget his poverty,
And remember his misery no more.

8(G)Open your mouth for the speechless,
In the cause of all who are [b]appointed to die.
9Open your mouth, (H)judge righteously,
And (I)plead the cause of the poor and needy.

The Virtuous Wife

10(J)Who[c] can find a [d]virtuous wife?
For her worth is far above rubies.
11The heart of her husband safely trusts her;
So he will have no lack of gain.
12She does him good and not evil
All the days of her life.
13She seeks wool and flax,
And willingly works with her hands.
14She is like the merchant ships,
She brings her food from afar.
15(K)She also rises while it is yet night,
And (L)provides food for her household,
And a portion for her maidservants.
16She considers a field and buys it;
From [e]her profits she plants a vineyard.
17She girds herself with strength,
And strengthens her arms.
18She perceives that her merchandise is good,
And her lamp does not go out by night.
19She stretches out her hands to the distaff,
And her hand holds the spindle.
20(M)She extends her hand to the poor,
Yes, she reaches out her hands to the needy.
21She is not afraid of snow for her household,
For all her household is clothed with scarlet.
22She makes tapestry for herself;
Her clothing is fine linen and purple.
23(N)Her husband is known in the gates,
When he sits among the elders of the land.
24She makes linen garments and sells them,
And supplies sashes for the merchants.
25Strength and honor are her clothing;
She shall rejoice in time to come.
26She opens her mouth with wisdom,
And on her tongue is the law of kindness.
27She watches over the ways of her household,
And does not eat the bread of idleness.
28Her children rise up and call her blessed;
Her husband also, and he praises her:
29“Many daughters have done well,
But you excel them all.”
30Charm is deceitful and beauty is passing,
But a woman who fears the Lord, she shall be praised.
31Give her of the fruit of her hands,
And let her own works praise her in the gates.

Footnotes

  1. Proverbs 31:5 Lit. sons of affliction
  2. Proverbs 31:8 Lit. sons of passing away
  3. Proverbs 31:10 Vv. 10–31 are an alphabetic acrostic in Hebrew; cf. Ps. 119
  4. Proverbs 31:10 Lit. a wife of valor, in the sense of all forms of excellence
  5. Proverbs 31:16 Lit. the fruit of her hands

Cross references

  1. Proverbs 31:2 : Is. 49:15
  2. Proverbs 31:3 : Prov. 5:9
  3. Proverbs 31:3 : Deut. 17:17; 1 Kin. 11:1; Neh. 13:26; Prov. 7:26; Hos. 4:11
  4. Proverbs 31:4 : Eccl. 10:17
  5. Proverbs 31:5 : Hos. 4:11
  6. Proverbs 31:6 : Ps. 104:15
  7. Proverbs 31:8 : Job 29:15, 16; Ps. 82
  8. Proverbs 31:9 : Lev. 19:15; Deut. 1:16
  9. Proverbs 31:9 : Job 29:12; Is. 1:17; Jer. 22:16
  10. Proverbs 31:10 : Ruth 3:11; Prov. 12:4; 19:14
  11. Proverbs 31:15 : Prov. 20:13; Rom. 12:11
  12. Proverbs 31:15 : Luke 12:42
  13. Proverbs 31:20 : Deut. 15:11; Job 31:16–20; Prov. 22:9; Rom. 12:13; Eph. 4:28; Heb. 13:16
  14. Proverbs 31:23 : Prov. 12:4
Nextहितोपदेश 30उपदेशक 1Next

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

King James Version (KJV)

Public Domain

New King James Version (NKJV)

Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.

हितोपदेश 31 (ERV-NE) (1)

हितोपदेश 31 (ERV-NE) (2024)
Top Articles
Nick Offerman: Filme, Serien und Biografie
Nick Offerman’s Best Movies and TV Shows Since Leaving Parks and Recreation
Xre-02022
Nybe Business Id
Dairy Queen Lobby Hours
Pangphip Application
Junk Cars For Sale Craigslist
Dollywood's Smoky Mountain Christmas - Pigeon Forge, TN
Obor Guide Osrs
Top Financial Advisors in the U.S.
Hotels Near 500 W Sunshine St Springfield Mo 65807
Erskine Plus Portal
Alaska Bücher in der richtigen Reihenfolge
Simple Steamed Purple Sweet Potatoes
Richmond Va Craigslist Com
Inside California's brutal underground market for puppies: Neglected dogs, deceived owners, big profits
Newgate Honda
Craigslist Pets Southern Md
Regal Stone Pokemon Gaia
Interactive Maps: States where guns are sold online most
The Pretty Kitty Tanglewood
Why Should We Hire You? - Professional Answers for 2024
eHerkenning (eID) | KPN Zakelijk
Johnnie Walker Double Black Costco
Minnick Funeral Home West Point Nebraska
Www.craigslist.com Austin Tx
Hannaford Weekly Flyer Manchester Nh
Airline Reception Meaning
Elite Dangerous How To Scan Nav Beacon
Jackie Knust Wendel
N.J. Hogenkamp Sons Funeral Home | Saint Henry, Ohio
Craigs List Tallahassee
Att U Verse Outage Map
Green Bay Crime Reports Police Fire And Rescue
Iban's staff
Today's Final Jeopardy Clue
Watchseries To New Domain
Emerge Ortho Kronos
Kazwire
Tiny Pains When Giving Blood Nyt Crossword
2008 DODGE RAM diesel for sale - Gladstone, OR - craigslist
Compare Plans and Pricing - MEGA
Busch Gardens Wait Times
301 Priest Dr, KILLEEN, TX 76541 - HAR.com
Discover Wisconsin Season 16
Sarahbustani Boobs
Atu Bookstore Ozark
303-615-0055
St Als Elm Clinic
Diccionario De Los Sueños Misabueso
March 2023 Wincalendar
Appsanywhere Mst
Latest Posts
Article information

Author: Jonah Leffler

Last Updated:

Views: 6526

Rating: 4.4 / 5 (65 voted)

Reviews: 80% of readers found this page helpful

Author information

Name: Jonah Leffler

Birthday: 1997-10-27

Address: 8987 Kieth Ports, Luettgenland, CT 54657-9808

Phone: +2611128251586

Job: Mining Supervisor

Hobby: Worldbuilding, Electronics, Amateur radio, Skiing, Cycling, Jogging, Taxidermy

Introduction: My name is Jonah Leffler, I am a determined, faithful, outstanding, inexpensive, cheerful, determined, smiling person who loves writing and wants to share my knowledge and understanding with you.